नव बर्ष २०८२साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि

नव बर्ष २०८२साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । विक्रम सम्वत् २०८२ राजनीतिक, सामाजिक तथा आर्थिक उथलपुथलबाट गुज्रियो । कैयौं अप्ठ्यारा आए र तिनलाई हामीले सुझबुझपूर्ण ढंगले निकास दिँदै गयौं । अनेक आरोह अवरोहबीच गुज्रेको वर्ष २०८१ हामीलाई धेरै पाठ सिकाएर मात्र होइन भविष्यका लागि आशावादी बनाएर बिदा भएको छ । वि.सं. २०८२ चुनावी बर्ष पनि हो । सबै ७५३ स्थानीय तहहरुमा नयाँ पदाधिकारीहरु तथा कार्यपालिकाका लागि आगामी वैशाख ३० गते निर्वाचनको मिति तोकिएको छ । तसर्थ, आम नागरिकका लागि आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गर्ने एवं राजनीतिक दलहरुका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको बर्ष बन्ने देखिएको छ ।

Comments

Popular posts from this blog

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Early Beginnings (Late 19th Century): Theoretical Foundations

नव बर्ष २०८२