नेपाली मन

छोडेर जाऊ नभनु न सानु मलाइ कति मन दुखेर आऊदो रहेछनि कति मुटु जलेर आऊदो रहेछ नि २• हरेक चिज आफ्नो आफ्नो समय अनुसार राम्रो लाग्छन्, तर एक तिमी छौ जो हरेक समय राम्रो लाग्छ। माया ३• थाहा छैन किन मान्छेहरु लामो आयु माग्छन् "म त आधा जिन्दगी नजिउदै थाकिसके ४• जिन्दगि भनेको" रुँदै जन्मिनु" र रुवाउँदै जानु त हो " तैपनि मान्छेहरु धन सम्पति, औकात, पैसा, जात, खोज्छन सायद ५• पैसा कमाउन लाई पैसा नै चाहिने रैछ साथी हामी पैसा नहुने ले कमाउने भनेको त कुरा काट्ने मान्छे मात्र रैछ । ६• हिँड्ने बाटो अनि पुग्ने गन्तव्य सहि हुनु पर्छ,अरुले कुरा काट्दैमा केही फरक पर्दैन । ७• तिमी साथ मात्रै देउ न जस्तोसुकै परिस्थितिमा पनि तिमिलाई खुसी राख्ने जिम्मा मेरो भो सानु.... ८• आप्ठयारो छ बाटहरु, कम्जोर छन यि पाएलाहर,अदूश्य छ गन्तब्यहरु तैपनि यात्रा जारी छ । ९• कसैलाई पनि आफू भन्दा बढी बिस्वास कहिल्यै नगर्नु किनकी जस्लाई जति नै राम्रो व्यवहार गरेता पनि अन्तिम मा आफू नै गलत प्रमाणित भइन्छ । १०• कोही अरूको म भएँ कहानी आँसु भिजेको गिलो सिरानी भरी कागजमा खुला भएँ म पोखेर मन यो हलुका भएँ म ।

Comments