दाइलाई 'भोजमा चाँडै आउनु' भनेर रिपोर्टिङमा हिँडेका थिए सुरेश

एमसीसीविरुद्धको आन्दोलनका बेला रिपोर्टिङ गर्दा सुरेश घाइते भएका थिए, यसपालि राजावादीको आन्दोलनमा आगजनीमा परी ज्यान गुमाए काठमाडौँ —बिहान चन्द्रागिरीस्थित घरबाट रिपोर्टिङमा निस्कँदै गर्दा पत्रकार सुरेश रजकको घरमा भोजको तयारी थियो । उनले माइलो दाइ दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु । तँ पनि चाँडो आउनु ।’ समाचार दाइलाई 'भोजमा चाँडै आउनु' भनेर रिपोर्टिङमा हिँडेका थिए सुरेश चैत्र १६, २०८१समर्पण श्री दाइलाई 'भोजमा चाँडै आउनु' भनेर रिपोर्टिङमा हिँडेका थिए सुरेश Read in English Highlights एमसीसीविरुद्धको आन्दोलनका बेला रिपोर्टिङ गर्दा सुरेश घाइते भएका थिए, यसपालि राजावादीको आन्दोलनमा आगजनीमा परी ज्यान गुमाए काठमाडौँ —बिहान चन्द्रागिरीस्थित घरबाट रिपोर्टिङमा निस्कँदै गर्दा पत्रकार सुरेश रजकको घरमा भोजको तयारी थियो । उनले माइलो दाइ दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु । तँ पनि चाँडो आउनु ।’ Advertisement तीन भाइमध्ये सुरेश र दिनेश तीन महिनादेखि नयाँ घर चन्द्रागिरीमा बस्दै आएका थिए । दिनेश र सुरेश दुवै पत्रकारिता गर्थे । त्यो दिन जेठो दाइ र आफन्तलाई उनीहरूले भोजमा डाकेर दुवै राजावादीहरूले गरेको प्रदर्शनको रिपोर्टिङमा निस्किए । घरमा आफन्तहरूको उपस्थितिले रमझम बढिरहेको थियो । ‘चाँडो आउँछु भनेर निस्केको भाइ अब कहिल्यै फर्किएन,’ दाइ दिनेश भक्कानिँदै भन्छन् ।

Comments

Popular posts from this blog

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नव बर्ष २०८२

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।