Purposal

कृषि  समनधि तथा युवा राेजगार संचालन पुर्बधार  बिकास तथा ब्यबस्थापन कार्यक्रम

प्रस्ताबना पत्र
भाग १
परियोजनाकाे संक्षिप्त बिबरण
परियाेजनाकाे नाम:  आय आर्जनका लागीकृषि  समनधि तथा युवा राेजगार को  संचालन पुर्बधार  बिकास तथा ब्यबस्थापन कार्यक्रम

परियाेजना पेश गरीएको सस्था : युवा मन्त्रालय  कोशी प्रदेस कार्यालय
परियाेजना संचालनको स्थान: सुनसरी जिल्ला  नगरपालिका वडा न ४ सुनसरी इक्रार्ही रामधुनि टाेल
कुल परियाेजना  खर्च :

माग गरीएको रकम रु :

भाग:२ सस्थागत बिबरण
(क )सामान्य जानकारी
सस्थाको नाम :
ठेगाना :
फाेन :
अध्यक्ष को नाम ठेगाना :
सम्पर्क ब्यक्ति को नाम :
दर्ता भएको  जिल्ला :

सस्थाको संक्षिप्त बिबरण
  नया नेपाल निर्माणका लागि राज्यका हरेक क्षेत्रमा पुर्न संरचनाको सान्दर्भिकतालाइ  आत्मासात गर्दै मानवअधिकार ,सामाजिक न्याय जातिय तथा लैङगक सामानता र बहुजाति बिशेषताकाे धरातलमा आधारभुत हक अधिकार पहिचान र सुरक्षाकाे प्रत्याभुत गर्न उनिहरुमा बिधामन प्रतिभा संभाबनाको बिकास र समाजमा सक्षम नागरिकको सुनिस्थिचतताका लागि साथर्क पहल गर्न हुडेप नेपाल  क्रियाशील रहेको  छ ।

भाग ३
परियाेजनाकाे बिस्तृत बिबरण
पृष्ठभुमि
नेपालकाे संविधान २०७२ ले वर्गीय जातिय भाषिक सास्कृतीक धर्मिक र क्षेत्रीय भेदभावकाे अन्त्य गर्दै महिला दलित आदिबाशी जनजाती मधेशी उत्पीडीत समुदाय र पिछडिएका क्षेत्रका समस्याहरु लाई सम्बोधन गर्न राज्यको केन्द्रिकृत र एकात्मक ढाचा अन्त्त गरी समाबेशि  लोकतान्त्रिक संघीय सासन प्रनाली सहितकाे अग्रगामि राज्री  पुन: संरचना गर्ने उल्लेख गरेको  छ । सोही अनरुप महिला ,युवाहरु राज्यको सबै अङगहरु समाबेस गर्न राजनैतिक ,आर्थिक समाजिक ,र सास्कृतिक अधिकारकाे उभाेगका लागि सक्रिय भुमिका एवम् अबसर प्रदान गर्न  आबस्यक भएको  छ ।
बिकासकाे सबै अबसरहरु सबै महिला युवाहरु प्राप्त गर्न सक्नु भन्ने उदेश्यले लक्षित कार्यक्रम संचालन गरिएता पनि महिला युवाहरु अपेक्षित रूपमा बिकास प्रतिकृयामा समाहित भइ स सक्त हुनसकेका छैन ।यसकाे साथै समग्र समाजिक आर्थिक संरचगत परिबर्तन ल्याउन उल्लेख्य सहभागीता बढाइ    स्रोर्त  साधनमा महिला युवाकाे पहुँच अपेक्षित रूपमा बढाउन सकिएकाे छैन।
हाम्रो समुदायहरुमा मानबिय क्षमताकाे लागि शीक्षा आय र सस्थागत क्षमताको गरिबी बिधमान छ ।महिला युवाहरुमा शीक्षा तथा अन्य सुबिधा सोर्‍त साधनमा निर्बाह पहुँच बढन सकेको छैन ।
सुनसरी जिल्ला रामधुनि नगरपालिका वडा न ४ मा रहेको रामधुनि मन्दिरमा त्रेता युगमा राम भगवानले बालेकाे  आगो हाल सम्म बलि रहेको र धेरै रिसिमुनीहरुले तप्सयागरेको हुनाले यश क्षेत्रमा धेरै पर्यटकहरु आउने गरेको छ उक्त पर्यटकहरुकाे सेबासुबिधाकाे  लाई  मध्य  राख्दै रामधुनि सामुदायिक हाेमस्टे संचालन तयारी गरी को  हाे ।
यश क्षेत्रमा अर्गानिक तरकारी उत्पादन संचालन गर्न लागेको हाे ।यश रामधुनि क्षेत्रमा प्रचुर  मात्रामा प्राकृति स्रोत साधनकाे उपलब्धता एबम परिचालनकाे सम्भाबना रहे पनि समुदाय बिकास का अबसरहरु प्राप्त गर्न सकेको छैन  ।सामाजिक आर्थिक राजनितीक र क्षेत्रिय हिसाबले हाम्रो बर्गका जटिल समस्याहरु सम्बोधन भएका पनि छैन ।बिगतका आबधिक याेजनाहरुमा हाम्रो बर्गका समस्या प्रती सबेद्न्शीलताको कमि र हाम्रो समुदायका मुद्दाहरु उपयुक्त रूपमा पहिचान हुन नसकेको कारणले पनि हाम्रो समुदाय काे उत्थानको लागि नया कार्यक्रम  तर्जुमा कार्यान्बयन हुन्  सकेका छैन न । यस्तो आबस्थामा यश रामधुनि टाेलका मानिसहरु मिलेर सामुदायिक हाेमस्टे र आर्गानीक तरकारी खेती संचालन गर्न लागे कोहो ।
समुदाय लक्षित सामुदायिक हाेमस्टे तथा आर्गानीक तरकारी खेती कार्यक्रम संचालन को मुख्य बिधमान सास्कृतिक धराेहरहरु को संरक्षण र सम्बद्रेन गरि पर्यटन क्षेत्रकाे बिकास ,सामाजिक परिचालन माध्यमबाट सामाजिक बिकास यी समुदायको परम्पगत कला ,सस्कृती तथा सम्पदाहरुको संरक्षण तथा सम्बद्रन र यी समुदाय भित्र रहेका बिभेदहरु तथा बिकृतिहरु हटाउन रामधुनि सामुदायिक होमिस्टे तथा आर्गानीक तरकारी कार्यक्रम संचालन गर्न  यो प्रस्ताबना तयार गरि रामधुनि नगरपालिका वडा न १ मार्फत रामधुनि नगरपालिका काे कार्यालयमा  पेस गरिएको  छ ।

परियाेजनाकाे उदेश्य :
१ महिला ,युवा तथा समुदायमा बसाेबास गर्ने मानिसहरु को समाजिक तथा आर्थिक अबस्थामा सुधार का लागि रामधुनि सामुदायिक हाेमस्टे संचालन गर्ने होमस्टे सम्बन्धि तालिम आयोजना गर्ने ।

२आर्गानिक तरकारी उत्पादन गरि  तरकारी किसानकाे उत्पादन बजारीकरण गर्ने तालिम संचालन गर्ने ।

Comments

Popular posts from this blog

Digital marketing

Koshi River is one of the largest and most important rivers in Nepal and northern